Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पहिलो रिपोर्ट नेगेटिभ रामेछापमा

Milan Ghimire by Milan Ghimire
April 14, 2020
in राष्ट्रिय समाचार, समाचार
0
भोलीबाट रामेछापमा कोरोना र्‍यापिड टेष्ट गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १,

रामेछाप । रामेछापमा सोमबारबाट कोरोना भाइरसको र्यापिड टेष्ट सुरु भएका छ । पहिलो दिन जिल्लाको मन्थली नगरपालिकामा एज जनाका र्यापिड टेष्ट गरिएको र रिपार्ट नगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जनता भ्वाइसलाई जानकारी दिनुुभयो ।

उहाँले भन्नुुभयो–नयाँ वर्षले हामीले जति सोचेका थियौं, त्यति मानिसहरु जाँचको लागि आएनन । पहिलो एक जनाको परिक्षणमा रिपोर्ट नेगेटिभ आएको छ ।

र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट (कोभिड)१९ को परीक्षण गर्ने र यसमा कसैलाई पोजेटिभ देखिए पीसीआर प्रविधिबाट परीक्षण गरिने बताउनुुभयो ।
सोमबारसम्म विभिन्न देशबाट आएका ६६ जनालाई क्वारेन्टाइनमा राखिएको , २ सय ९१ बेडको क्वारेनटाइन र ५८ बेडको आसोलेसन कक्ष स्थापना गरिएको जानकारी दिनुुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नियमित पत्रकार सम्मेलन लाईभ वैशाख ०१ (Live)

Next Post

रौतहटका एक युवकमा पनि देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो

Next Post
अमेरिकामा कोरोना भाइरसको औषधि परीक्षण शुरू

रौतहटका एक युवकमा पनि देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.