Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रौतहटका एक युवकमा पनि देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो

जनता भ्वाइस by जनता भ्वाइस
April 13, 2020
in समाचार
0
अमेरिकामा कोरोना भाइरसको औषधि परीक्षण शुरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख ०१,

काठमाडौं । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षिय युवामा कोरोना देखिएको हो।


उनलाई उपचारको लागि अस्पताल लैजाने तयारी भइरहेको छ। यस्तै कैलालीको लम्कीचुवाको क्वारेन्टाइनमा रहेकी ६५ वर्षिय महिलामा पनि कोरोना संक्रमण देखिएको छ। उनको सेति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

उनीहरुको कन्ट्रयाक ट्रेसिङ गर्ने काम भइरहेको देवकोटाले बताउनुुभयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पहिलो रिपोर्ट नेगेटिभ रामेछापमा

Next Post

उमाकुण्डमा नयाँ वर्षको शुभकामना दिन उप–प्रमुख नागरिकको घर–घरमा सामाग्री सहित

Next Post
उमाकुण्डमा नयाँ वर्षको शुभकामना दिन उप–प्रमुख नागरिकको घर–घरमा सामाग्री सहित

उमाकुण्डमा नयाँ वर्षको शुभकामना दिन उप–प्रमुख नागरिकको घर–घरमा सामाग्री सहित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.