Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उमाकुण्डमा नयाँ वर्षको शुभकामना दिन उप–प्रमुख नागरिकको घर–घरमा सामाग्री सहित

Milan Ghimire by Milan Ghimire
April 14, 2020
in राष्ट्रिय समाचार, समाचार
0
उमाकुण्डमा नयाँ वर्षको शुभकामना दिन उप–प्रमुख नागरिकको घर–घरमा सामाग्री सहित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख, ०१,

रामेछाप । रामछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा ६ सय घर परिवारलाई कोरोना भाइरस संक्रमणबाट सुरक्षित हुन सामाग्री हस्तान्तरण गरिएको छ ।

सोमबार गाउँपालिकाका उम–प्रमुख तथा सोहि वडाकी स्थानीय उर्मिला कार्कीको नेतिृत्वमा वडामा रहेका प्रत्येक नागरिकलाई हात धुने साबुन, स्यानिटाजर र मास्क हस्तान्तरण गरिएको उप-प्रमुख कार्कीले जनता भ्वाइसलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– आजबाट हामीले नयाँ वर्षको शुभकामना सहित प्रत्येक नागरिकहरुको घर नजिक पुगेर सामाग्री हस्तान्तरण गर्न सुरु गरेका छौं यो गाउँपालिकाका प्रत्येक वडामा गर्नेछौं । चार समुहमा विभाजित भएर सामाग्री हस्तान्तरण गर्न लागिको उहाँको भनाई छ ।

सोमबार हस्तान्तरण गरेको सामाग्री १ नं वडाले खरिद गरेको हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रौतहटका एक युवकमा पनि देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो

Next Post

काठमाडौंमा एकै परिवारका तीन जनालाई र्यापिड टेष्ट पोजेटिभ: कोरोना आशंकामा अस्पताल भर्ना

Next Post
अमेरिकामा कोरोना भाइरसको औषधि परीक्षण शुरू

काठमाडौंमा एकै परिवारका तीन जनालाई र्यापिड टेष्ट पोजेटिभ: कोरोना आशंकामा अस्पताल भर्ना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.