Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली–खुर्कोट अबरुद्ध सडक खुल्यो, सावधानी अपनाउन प्रशासनको आग्रह

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in समाचार
0
मन्थली–खुर्कोट अबरुद्ध सडक खुल्यो, सावधानी अपनाउन प्रशासनको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप ,असार,३०

अविरल बर्षाको कारण आएको पहिरोको कारण अवरुद्ध भएको मन्थली खुर्कोट सडक खण्ड सञ्चालनमा आएको छ । तीन दिनपछि स्थानीय प्रशासन, मन्थली नगरपालिका, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बलको प्रयासमा खुर्कोटस्थित पुलमा आएको पहिरो पन्छाइएको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले निरन्तर पयासबाट खुर्कोटको अबरोध हटाउन सफल भएको बताताइन ।

उन्ले सडक खुलाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् । साथै अझै वर्षा भैरहेकाले त्यस्ता जोखिम रहेको भन्दै उच्च सावधानिका साथ यात्रा गर्न र सत्रक् रहन आग्रह गरेकी छिन ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आयोजक आफैले हात पार्यो प्रथम मेयर कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि

Next Post

प्रदेश ३ को योजना आयोग उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

Next Post
प्रदेश ३ को योजना आयोग उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

प्रदेश ३ को योजना आयोग उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...