Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आयोजक आफैले हात पार्यो प्रथम मेयर कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in खेलकुद, समाचार
0
आयोजक आफैले हात पार्यो प्रथम मेयर कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,असार ३०,

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा जारी रामेछाप जिल्लाकै ठुलो धन राशिको प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक टिमले हात पारेको छ । आयोजक टिमले आकाशे ब्वाईज क्लबलाई ३ — ० गोल अन्तरले पराजित गरेसँगै प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि हात पारको हो । खेलमा रामेछाप जिल्लाकै ठुलो पुरस्कार मानिइएको प्रथम पुरस्कार स्वरुप ३ लाख रुपैयाँको साथमा शिल्ड आयोजक आफैले हात पार्न सफल भएको हो ।

प्रतियोगिता दोश्रो हुन सफल आकाशे ब्वाईज क्लब मन्थलीले द्धितिय पुरस्कार स्वरुप २ लाख रुपैयाँ र शिल्ड प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा तृतिय स्थान हात पार्न सफल लर्ड बुद्ध क्लब सिन्धुलीले दिपशिखा क्लब मन्थलीलाई ३ —० गोल अन्तरले पराजित गरेको छ ।
तृतिय स्थानमा चिक्त बुझाउँदै लर्ड बुद्ध क्लब सिन्धुलीले १ लाख रुपैयाँ र शिल्ड प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीको पुरस्कार आकाशे ब्वाईज क्लबका खेलाडी मनोज श्रेष्ठले पाउन सफल भएका छन ।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षकको पुरस्कार आयोजक रामेछाप नगरपालिका टिमका गोल रक्षक अंकित शाहिले पाउन सफल भएका छन ।

प्रतियोगितामा धेरै गोल गर्न सफल सर्वाधिक गोलकर्ता तर्फको पुरस्कार आयोजक रामेछाप नगरपालिका टिमका खेलाडी बबि तम्बेबाले हात पारेका छन् । गएको बुधबारदेखि शुरु भएको प्रतियोगीतामा १२ वटा समुहको सहभागीत रहेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विपद्का घटना भए तत्काल जानकारी गराउँन विपद् व्यवस्थापन समितिको आग्रह

Next Post

मन्थली–खुर्कोट अबरुद्ध सडक खुल्यो, सावधानी अपनाउन प्रशासनको आग्रह

Next Post
मन्थली–खुर्कोट अबरुद्ध सडक खुल्यो, सावधानी अपनाउन प्रशासनको आग्रह

मन्थली–खुर्कोट अबरुद्ध सडक खुल्यो, सावधानी अपनाउन प्रशासनको आग्रह

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...