Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सनसिटीमा गरिएको र्‍यापिड टेष्टमा कसैमा कोरोना देखिएन

जनता भ्वाइस by जनता भ्वाइस
April 15, 2020
in समाचार
0
सनसिटीमा गरिएको र्‍यापिड टेष्टमा कसैमा कोरोना देखिएन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,०३


काठमाडौं। काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बुधबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा सबै जनाको रिपोर्ट कोरोना नेभेटिभ आएको छ ।

बुधबार बिहान ९ बजेदेखि स्वास्थ्य मन्त्रायलको टोलीले अपार्टमेन्टको ब्लक एमा रहेका सबैको परीक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

संक्रमित २ जनाको घरमा काम गर्ने दुई युवाको रिपोर्ट पनि नेगेटिभ आएको छ । मंगलबार उक्त अपार्टमेन्टमा बस्दै आएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जनता भ्वाईसको एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सनसिटीका कोरोना संक्रमितसँगै आएका थिए १५३ यात्रु

Next Post

गोरखाका युवकमा देखियो कोरोना पोजेटिभ

Next Post
काभ्रेमा दुई युवामा पनि देखियो कोरोना संक्रमण

गोरखाका युवकमा देखियो कोरोना पोजेटिभ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.