Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सनसिटीका कोरोना संक्रमितसँगै आएका थिए १५३ यात्रु

जनता भ्वाइस by जनता भ्वाइस
April 15, 2020
in समाचार
0
सनसिटीका कोरोना संक्रमितसँगै आएका थिए १५३ यात्रु
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बैशाख ०३,निरोज कुमार थापा,

काठमाडौँ। काठमाडौँको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका २ जना (आमा÷छोरा) मा कारोना भाइरसको संक्रमण पुष्टि भएसँगै राजधानीमा त्रास बढेको छ ।

८१ वर्षीया वृद्धा महिला र ५८ पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनीहरुसँगै काठमाडौँ आएका अन्य यात्रुको खोजी कार्य तीब्र पारिएको छ । संक्रमित २ जनासँगै अन्य १५३ जना यात्रु कतार एयरवेजको क्यूआर ६४४ नम्बरको विमानमार्फत चैत्र ४ गते काठमाडौं आएका थिए ।

बेलायतबाट कतारको दोहा ट्रान्जिट भएर काठमाडौं उत्रिएका उनीहरुको प्रहरीले खोजी कार्य तीब्र पारेको छ । लकडाउन घोषणा हुनु पहिले नै काठमाडौँ आएका उनीहरुको खोजी कार्य तीब्र बनाईएको प्रहरीले जनाएको छ ।

सरकारले संक्रमित २ जनासँग सम्पर्कमा रहेका र उनीहरुसँगै एउटै जहाजमा आएकाको अनिवार्य खोजी गर्न प्रहरीलाई निर्देशन दिईसकेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालय र कतार एयरवेजले उक्त उडानमा आएका सबै यात्रुको व्यक्तिगत विवरण प्रहरीलाई दिईसकेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछाप जेसिज द्वारा खाद्यान्न वितरण

Next Post

सनसिटीमा गरिएको र्‍यापिड टेष्टमा कसैमा कोरोना देखिएन

Next Post
सनसिटीमा गरिएको र्‍यापिड टेष्टमा कसैमा कोरोना देखिएन

सनसिटीमा गरिएको र्‍यापिड टेष्टमा कसैमा कोरोना देखिएन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.