Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मरिण गाउँपालिकाले स्वास्थ्य सामाग्री वितरण गर्ने

जनता भ्वाइस by जनता भ्वाइस
April 16, 2020
in समाचार
0
मरिण गाउँपालिकाले स्वास्थ्य सामाग्री वितरण गर्ने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बैशाख ४,

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले घरभाडामा बस्नेहरुलाई सरसफाई सामाग्री वितरण गर्ने भएको छ । बुधवार स्थानीय विपद तथा जलवायु उत्थानशिल समिति तथा आपत्कालिन दुर्घटना कोष तथा व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष पानीराज बम्जनको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले राहात वितरणको लागि वडाबाट आएका नामावली सार्वजनिक गर्ने निर्णय गरेको अध्यक्ष बम्जनले जानकारी दिनुभयो । साथै लकडाउनलाई थप कडाईका साथ लागु गर्ने र खाद्यान्न ढुवानीमा मदिरा तथा चिसो पेय पदार्थ ओसार प्रसार भएको गुनासो आएकाले त्यस्ता कार्य गर्न कडाइ गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा न्यूनीकरणको लागि सवै पालिका बासिलाई लकडाउनको पालना गरि घरमा नै बस्न आग्रह गरिएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बारीको डिलबाट लडेर एकको मृत्यु

Next Post

नियमित पत्रकार सम्मेलन लाईभ वैशाख ०४ (Live)

Next Post
‘पोखरामा ‘पोजिटिभ रिपोर्ट’ आएको छैन’

नियमित पत्रकार सम्मेलन लाईभ वैशाख ०४ (Live)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.