Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बारीको डिलबाट लडेर एकको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
April 16, 2020
in समाचार
0
नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको बिरामीको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,०३

रामेछाप । रामेछापको मन्थली नगरपालिकाको चिप्लिसेमा एक वृद्धको लडेर मृत्यु भएको छ । मन्थली नगरपालिका ३ स्थित कठजोरका ५७ वर्षीय पुस्कल थापाको लडेर ज्यान गएको हो ।

मन्थली नगरपालिका २ स्थित चिप्लिसेमा छोरीको घरमा आएका थापाको घरमाथि बारीको डिलमा घाम तापेर बसेको ठाउँबाट लडेर मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता टेकेन्द्र पौडेलले जानकारी दिनुभयो ।

बारीको डिलबाट तल खसेका थापाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ल्याइएको थियो । प्रहरीका अनुसार पोष्टमार्टमपछि मृतक थापाको शव केहीबेर अघि उनका आफन्तलाई जिम्मा लगाइएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछाप प्रशासनबाट पनि ई–पास मात्र पाइने, देशैभरी पास लिने यस्तो छ, प्रक्रिया

Next Post

मरिण गाउँपालिकाले स्वास्थ्य सामाग्री वितरण गर्ने

Next Post
मरिण गाउँपालिकाले स्वास्थ्य सामाग्री वितरण गर्ने

मरिण गाउँपालिकाले स्वास्थ्य सामाग्री वितरण गर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.