Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना फैलिएका देशबाट नेपालीलाई फर्काउन सर्वोच्चको आदेश

जनता भ्वाइस by जनता भ्वाइस
April 16, 2020
in समाचार
0
कोरोना फैलिएका देशबाट नेपालीलाई फर्काउन सर्वोच्चको आदेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख,४,निरोज कुमार थापा,

काठमाडौँ। सर्वोच्च अदालतले कोरोना भाइरस फैलिएका देशमा रहेका नेपाली नागरिकलाई तत्काल स्वदेश फर्काउन आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले कोरोना महामारीसँगै विदेशी मुलुकहरुले आफ्ना नागरिकहरु फर्काइरहेको सन्दर्भमा विभिन्न देशमा रहेका नेपाली नागरिक पनि फर्काउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले महामारी फैलिएका देशमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको अवस्थाबारे प्रतिवेदन तयार गर्न पनि आदेश दिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नियमित पत्रकार सम्मेलन लाईभ वैशाख ०४ (Live)

Next Post

आज गरिएको १५ जनाको ¥यापिट टेष्ट रिपोर्ट पनि नेगेटिभ, ६९ जना क्वारेन्टाइनमा :विपदबाट न आतिन आग्रह

Next Post
रामेछापमा २ सय ५९ वटा क्वारेन्टाईनमा ७६ जना क्वारेन्टाईनमा

आज गरिएको १५ जनाको ¥यापिट टेष्ट रिपोर्ट पनि नेगेटिभ, ६९ जना क्वारेन्टाइनमा :विपदबाट न आतिन आग्रह

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...