Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

काेराेना: ५ लाख ४७ हजारभन्दा धेरै निकाे भए

जनता भ्वाइस by जनता भ्वाइस
April 17, 2020
in समाचार
0
काेराेना: ५ लाख ४७ हजारभन्दा धेरै निकाे भए

A stretcher is moved from an AMR ambulance to the Life Care Center of Kirkland where one associate and one resident were diagnosed with the novel coronavirus (COVID-19) according to a statement released by the facility in Kirkland, Washington on February 29, 2020. - The first fatality from the novel coronavirus has been confirmed on US soil, as President Donald Trump on Saturday urged Americans not to panic. (Photo by Jason Redmond / AFP) (Photo by JASON REDMOND/AFP via Getty Images)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख ५,

काठमाण्डाै । विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) बाट २१ लाख ८२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएकाे भाइरसबाट २१ लाख ८२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये पाँच लाख ४७ एक सय ५५ जना निकाे भएका छन् भने १४ लाखभन्दा धेरैकाे उपचार भइरहेको छ । त्यस्तै एक लाख ४५ हजार पाँचभन्दा धेरैकाे ज्यान गएकाे छ ।

गएको २४ घण्टामा २१ सयभन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा मात्रै ३४ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै ६ लाख ७७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा २२ हजारभन्दा धेरै, स्पेनमा १९ हजारभन्दा धेरै, फ्रान्समा साढे १७ हजार ९ सयभन्दा धेरैको ज्यान गएको छ । यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार सय ४८ पुगेको छ भने १३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । एजेन्सी

याे पनि पढनुस

  • कोरोना भाइरसः विश्वभरि १ लाख ४५ हजार भन्दा बढीकाे मृत्यु

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना भाइरसः विश्वभरि १ लाख ४५ हजार भन्दा बढीकाे मृत्यु

Next Post

आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने

Next Post
आज पहाडी क्षेत्रका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने

आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.