Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गोकुल गंगामा विदेशबाट आएका ४१ जनाको रिपोर्ट नेगेटिभ

Milan Ghimire by Milan Ghimire
April 17, 2020
in राष्ट्रिय समाचार, समाचार
0
गोकुल गंगामा विदेशबाट आएका ४१ जनाको रिपोर्ट नेगेटिभ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वैशाख, ०५

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा ४१ जनाको दुरत परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।


विश्वभरि आतङ्कित बनेको कोरोना भाईरस संक्रमणको पहिलो चरण अन्र्तगत पालिकाले गरेको ¥यापिड टेष्टमा वैदेशीक रोजगारीबाट आएका ३७ जना र राजधानी लगाउतका ठाउँबाट आएका ४ जना गरि ४१ जनाको परिक्षण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रसाद सुवेदीले जनता भ्वईसलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयाे-हामीले दुइ हिजाे र अाज परिक्षण गरेका हाैं र सबै रिपाेर्टनेगेटिभ अाएकाे छ ।
उहाँका अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ । ६ वडा रहको पालिकाम सबै वडाका स्वास्थ्य चौकीमा परिक्षण गरिएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

राष्ट्रपति कार्यालयले फिर्ता गर्‍यो साढे ९ करोड

Next Post

रामेछापमा खाद्यान्न अभाव हुने संकेत: यस्तो छ, जिल्लाको अवस्था

Next Post
रामेछापमा खाद्यान्न अभाव हुने संकेत: यस्तो छ, जिल्लाको अवस्था

रामेछापमा खाद्यान्न अभाव हुने संकेत: यस्तो छ, जिल्लाको अवस्था

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.