Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा खाद्यान्न अभाव हुने संकेत: यस्तो छ, जिल्लाको अवस्था

Milan Ghimire by Milan Ghimire
April 18, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा खाद्यान्न अभाव हुने संकेत: यस्तो छ, जिल्लाको अवस्था
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख ५

रामेछाप । रामेछाप जिल्लाको, रामेछाप नगरपालिकामा खाद्ययन्नको अभाव हुने संकेत देखीएको छ । लकडाउनका कारण नगरपालिकामा खाद्यान्हको ढुवानी हुन नसक्दा अभाव हुने संकेत देखिएको हो । शुक्रबार ११ वटा पसल सम्बन्धीत निकायले अनुगमन गरेको थियो ।

बजार अनुगमन


शुक्रबार रामेछाप बजारमारमा गरिएको अनुगमनको क्रममा खाद्यान्न भंडारण अत्यन्त न्युन रहेको पाइएको घरेलु तथा सानाउद्योग विकासका अधिकृत मेघ प्रसाद गौतमले बताउनुभयो ।
गौतमका अनुसार अनुगमनका क्रममा सबै पसलहरुमा सबै सामान न्युन मात्रमा पाएकाले आगामी १५ गते सम्मको लकडाउन सम्मलाई धान्ने भन्दा सामान नरहको पाएको जनता भ्वाईससंग बताउनुभयो ।


उहाँले भन्नुभयो– यो लकडाउन सम्मलाईत जसोतसो पुग्ला तर त्यो भन्दा पछि पनि लकडाउन लम्बिय नागरिकहरू खाद्यान्नको अभावमा पर्ने निश्चित छ, हाल हामीलाई चाहिने परिमाणमा सामान आयात भएको छैन् । उद्योग वाणिज्य संघका अध्यक्ष केशव घिमिरेको भनाईलाई उदृत गर्दै उहाँले संघले पनि अभाव हुने संकेत गरेको छ(भन्नुभयो ।


साथै उहाँले धेरै उपभोक्ताहरुले बन्दको कारण उपभोग्य सामान नपाइने भन्दै आवश्यक भन्दा बढी सामान खरिद गरेकाले पनि बजारमा खाद्य सामग्री कम भएको दाबी पनि गर्नुभयो ।

यस्ताे छ जिल्लाकाे अवस्था

खाद्ययन्नको विषयलाई लिएर जिल्ला बासि तत्कालै आतिनु पर्ने अवस्थामा नरहेको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव घिमिरेले बतानुभएको छ ।
हाँले जनता भ्वाईससंग भन्नुभयो–हाल सम्म जिल्लामा आठ वटै स्थानीय तहहरुका सम्बन्धीत बजारमा उपभोक्तहरुलाई आवश्यक पर्ने अत्यावश्यक सामाग्री रहको छ, खाने तेलको समस्या देखीएको थियो तर हामीले कम्पनीसंगै कुरा गरेर भोली (शनिबार) चाहिदो परिमाणमा मगाएका छौं, भोलि आउ छ । दाल, चामल,नुन लगाएतका सबै समाग्री हामी संग छ ।

अहिले जिल्ला सदरमुकाम मन्थलीमा नै खाद्यान्न सामाग्रि ढुवानी गर्ने साधनहरु छिटरफुट मात्रमा चल्ने गरेका छन ।

जिल्लामा सबै पालिकामा लकडाउन अघिनै सामाग्री ढुवानी भएपनि स्थानीय ब्यावारिहरुले लकडाउनले आयातमा समस्या भएको भन्दै मूल्य वृद्धि गरेर आफु खुसी मूल्यमा बेच्ने गरेको स्थानीयहरुको गुनासो छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

गोकुल गंगामा विदेशबाट आएका ४१ जनाको रिपोर्ट नेगेटिभ

Next Post

नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित: ३० पुग्याे संख्या

Next Post
पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा सर्‍यो कोरोना

नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित: ३० पुग्याे संख्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...