Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज साउने सङ्क्रान्ति

Milan Ghimire by Milan Ghimire
July 17, 2019
in जनता स्पेसल, समाचार
0
आज साउने सङ्क्रान्ति
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, साउन १,

आज साउन एक गते अर्थात साउने संक्रान्ति । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुने दिनलाई विशेष रूपमा मनाउने गरिन्छ ।


आजै छाला सम्बन्धी रोग निको पार्न लुतो फाल्ने समेत चलन छ । कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीय वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने चलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतमले बताए ।

त्यस्तै साउनमा महिलाले हरियो चुरा कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने पनि चलन छ ।

भगवान् शिवको विशेष पूजा हुने साउनभर देशभरका शिवालय मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

‘छुटेको जुत्ता’ भित्रका पाइनदार कविताहरू

Next Post

खाडादेवी गाउँपालिकामा ९ घर पहिरोको उच्च जोखिममा

Next Post
खाडादेवी गाउँपालिकामा ९ घर पहिरोको उच्च जोखिममा

खाडादेवी गाउँपालिकामा ९ घर पहिरोको उच्च जोखिममा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...