Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाडादेवी गाउँपालिकामा ९ घर पहिरोको उच्च जोखिममा

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in जनता स्पेसल, समाचार
0
खाडादेवी गाउँपालिकामा ९ घर पहिरोको उच्च जोखिममा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,साउन,२

रामेछापको खाडादेवी गाउँपालिकामा ९ घर पहिरोको जोखिममा परेको छ । केहिदेखि अघि भएको अविरल वर्षाका कारण खाडाँदेवी गाउँपालिका वडा नम्वर ८ को चिरङखु गाउँमा ८ घर र वडा नम्वर ९ को सिमडाँडामा १ घर गरी ९ घर पहिरोको जोखिममा परेका हुन । चिरङखु गाउँका स्थानीय वावुराम तामाङ, वुद्ध तामाङ,जगत वहादुर तामाङ, रामसिँह तामाङ, दमाइस्या तामाङ, लक्षीमान मगर र इन्द्र वहादुर श्रेष्ठको घर पहिरोको जोखिमा परेको हो । त्यस्तै सिमडाडा स्थानीय अम्वर भण्डारीको घर पनि पहिरोको जोखिममा परेको स्थानीय सिँह कुमार श्रेष्ठर्ले जानकारी दिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आज साउने सङ्क्रान्ति

Next Post

रेडक्रसबाट प्रारम्भिक सर्वेक्षण र राहत वितरण तीब्र

Next Post
रेडक्रसबाट प्रारम्भिक सर्वेक्षण र राहत वितरण तीब्र

रेडक्रसबाट प्रारम्भिक सर्वेक्षण र राहत वितरण तीब्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.