Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लिखु तामाकोशीमा परापूर्व देखी निरन्तर गर्दै आएको आइतबारे पुजा रोकियो- अध्यक्ष महत

Milan Ghimire by Milan Ghimire
April 18, 2020
in राष्ट्रिय समाचार, समाचार
0
लिखु तामाकोशीमा परापूर्व देखी निरन्तर गर्दै आएको आइतबारे पुजा रोकियो- अध्यक्ष महत
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,०६

रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं ३ मा परापूर्व काल देखी चलिआएको आइतबारे पुजा रोकिएको छ ।

कोरोना भाइरसका संक्रमणका कारण मानिसहरु भेलाहरु नपाउने भएसंगै पुजा अर्को सुचना नआउदा सम्मको लागि स्थगित गरिएको सोही वडाका वडा अध्यक्ष यम बहादुर महतले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘मलाई थाहा भएदेखि निरन्तर रुपमा चलिआएको पुजा कोरोना भाइरस संक्रमणका कारण स्थागित गरेका छौं, महामारी अन्त्य संगै यो पुन संचालन गर्नेछौं, हालको परिस्थितिलाई मध्यनजर गरि स्थगित नगरि नहुने अवस्था आएकाले स्थागित गरेका हौँ, याँहा पुजा गर्न सिन्धुली, दोलाखा, ओखलढङु्गा, काभ्रे लगाएतका ठाउँबाट मान्छे आउने गर्दछन् त्यसैले स्थगित गर्नु परेको हो । यस अघि प्रत्येक आइतबार पुजा गरिदै आएको थियो, यसको कुनै लेख छैन कि यो मितिबाट संचालनमा आएको हो । मलाई थाहा भएदेखी निरन्तर छ । सोह्र श्राद्ध बाहेक कहिले रोकिएको मलाई थाहा छैन ।’  

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा १ सय २ जनाको र्‍यापिड टेष्ट : रिपोर्ट सबै नेगेटिभ

Next Post

कोरोनाभाइरसका कारण मृत्युको मामलामा चीन पहिलो नम्बरमा, अमेरिका त छेउछाउ पनि छैनः ट्रम्प

Next Post
कोरोनाभाइरसका कारण मृत्युको मामलामा चीन पहिलो नम्बरमा, अमेरिका त छेउछाउ पनि छैनः ट्रम्प

कोरोनाभाइरसका कारण मृत्युको मामलामा चीन पहिलो नम्बरमा, अमेरिका त छेउछाउ पनि छैनः ट्रम्प

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.