Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अपडेटः रामेछापमा हाल सम्मको सबै रिपोर्ट नेगेटिभ

Milan Ghimire by Milan Ghimire
April 19, 2020
in राष्ट्रिय समाचार, समाचार
0
सिन्धुलीमा २०९ जनाको र्यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) सम्पन्न

A health worker in a protective gear takes a blood sample from a woman at the makeshift rapid testing center for the coronavirus disease (COVID19), in Lalitpur, Nepal April 14, 2020. Photo: Reuters

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख ०७,

रामेछाप । रामेछाप जिल्लामा आइतबार गरिएको र्‍यापिड टेष्ट रिपोर्ट सबै नेगेटिभ आएको छ । जिल्लामा आज (अाइतबार) सम्म १ सय १३ जनाको ¥यापिट टेष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

आइतबार जिल्लाका विभिन्न स्थानमा गरि ११ जनाको परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार जिल्लामा क्वारेनटाइनमा हाल २९ जना रहेका छन् । शनिबार जिल्लामा क्वारेनटाइनमा बस्नेको संख्या ४५ रहेको थियो ।


रामेछापमा विभिन्न स्थानमा १४ तथा २१ दिन क्वारेनटाइनमा बसेकाहरुको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएसंगै क्वारेनटाइनमा बस्नेहरुको संख्या घटेको जिल्ला स्वास्थ्य कार्यलयको भनाइ छ ।


आइतवार सम्म रामेछाप नगरपालिकामा २ जना , मन्थली नगरपालिकामा १ जना, दोरम्बा गाउँपालिकामा ९ जना , उमाकुण्ड गाउँपाकिलामा ११ जना , खाँडादेवी गाउँपालिकामा ६ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नियमित पत्रकार सम्मेलन लाईभ वैशाख,०७ (Live)

Next Post

उमाकुण्ड गाउँपालिकाले अलपत्रमा परेका नागरिहरुलाइ गाउँ नल्याउने

Next Post
उमाकुण्डमा  १० लाखको कोरोना कोष स्थापना

उमाकुण्ड गाउँपालिकाले अलपत्रमा परेका नागरिहरुलाइ गाउँ नल्याउने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.