Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्त्रिपरिषद् बैठक जारी : लकडाउनको समीक्षा, अलपत्र यात्रुबारे निर्णय लिइने

जनता भ्वाइस by जनता भ्वाइस
April 20, 2020
in समाचार
0
वैशाख १५ गतेसम्मका लागि थपियो लकडाउन,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख ८,

काठमाडौं : मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामार बसिरहेको छ।

बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक केही ढिला गरेर सुरु भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मन्त्रिपषिद् बैठकमा लकडाउन र मजदुरहरुको व्यवस्थापनबारे छलफल हुनेछ।

गएको चैत ११ गतेदेखि जारी लकडाउनका कारण हजारौं मजदुर पैदलै हिँडेर घर जान थालेपछि समस्यामा परेका छन्। शनिबारदेखि उनीहरुको उद्धार थालिए पनि अझै कयौँ मजदुर हिँडेर घर गइरहेका छन्।

कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको अवस्थामा सरकारले लकडाउनको पनि समीक्षा गर्ने भएको छ। सरकारले लकडाउनलाई वैशाख १५ गतेसम्म कायमै राख्ने निर्णय यसअघि नै गरिसकेको छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

खिजी देम्बा गाउँपालिकाले अलपत्रमा परेकाहरुको उद्दार गर्ने

Next Post

नियमित पत्रकार सम्मेलन लाईभ वैशाख,०८ (Live)

Next Post

नियमित पत्रकार सम्मेलन लाईभ वैशाख,०८ (Live)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.