Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खिजी देम्बा गाउँपालिकाले अलपत्रमा परेकाहरुको उद्दार गर्ने

Milan Ghimire by Milan Ghimire
April 20, 2020
in समाचार
0
खिजी देम्बा गाउँपालिकाले अलपत्रमा परेकाहरुको उद्दार गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख, ०८

रामेछाप । ओखलढुङगाको खिजी देम्बा गाउँपालिकाले आफ्नो पालिकाका विभिन्न स्थानमा लकडाउनका कारण समस्यामा परेकाहरुलाई उद्दार गर्ने भएको छ ।

बन्दाबन्दीका कारण राजधानी लगाएत विभिन्न स्थानमा अलपत्र परेकाहरुलाई पालिकाले उद्दार गर्ने भएकोले तत्काल सम्पर्क गर्न अपिल जारी गरेको हो । कोरोना भाईरस संक्रमणबाट सबै सुरक्षित हुन आग्रह पनि सुचना मार्फत जानकारी गराएको छ ।

बन्दान्दीले पालिकामा आउन नपाएका र पालिकाबाट बाहि जान नपाएर अलपत्रमा परेकाहरुलाई सम्बन्धीत निकाएको पहलमा उद्दार तथा ब्यवस्थापन, राहातद्वारा सहयोग वितरणको काम गर्ने उल्लेख गरिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

प्रधानमन्त्रीकाे विशेष अन्तरक्रिया (Live)

Next Post

मन्त्रिपरिषद् बैठक जारी : लकडाउनको समीक्षा, अलपत्र यात्रुबारे निर्णय लिइने

Next Post
वैशाख १५ गतेसम्मका लागि थपियो लकडाउन,

मन्त्रिपरिषद् बैठक जारी : लकडाउनको समीक्षा, अलपत्र यात्रुबारे निर्णय लिइने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...