Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार

जनता भ्वाइस by जनता भ्वाइस
April 20, 2020
in समाचार
0
कोरोना संक्रमणबारे झुटो प्रचार गर्ने रामेछापका युवक पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,८

काठमाडौं । पर्साको ठोरी गाउँपालिका– ३ मा ६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ ।

तीन दिनअघि टिभी हेर्ने क्रममा छिमेकी१४ वर्षीय युवकले बालिकामाथि यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।

बालिकाले आइतबार आमालाई घटना जानकारी गराएकी थिइन् । छोरीमाथि यौन दुव्र्यवहार भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएपछि घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका १४ वर्षीय युवकले झुक्किएर बालिकाको यौनाङ्गमा हात पुगेको स्वीकारेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले बताए । बालिकाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक साहले बताए । यो समाचार onlinekhabar ले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नियमित पत्रकार सम्मेलन लाईभ वैशाख,०८ (Live)

Next Post

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

Next Post
राष्ट्रपति भण्डारीद्धरा कोरोना रोकथामका लागि २ महिनाको तलब

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.