वैशाख ८
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले दुई वटा अध्यादेश जारी गर्नुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले अध्यादेश ल्याउने निर्णय गरेको थियो।
संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी भएको हो।