Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा संकास्पद ब्यक्ति सहित १ सय ४३ जनाको रिपोर्ट नेगेटिभ,

Milan Ghimire by Milan Ghimire
April 21, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा २ सय ५९ वटा क्वारेन्टाईनमा ७६ जना क्वारेन्टाईनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख ०९,

रामेछाप । रामेछाप जिल्लामा सोमबार गरिएको र्यापिड टेष्ट रिपोर्ट सबै नेगेटिभ आएको छ । जिल्लामा गएको सोमबार सम्म १ सय ४३ जनाको ¥यापिट टेष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

सोमबार जिल्लाका विभिन्न स्थानमा गरि ३० जनाको परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभएको छ ।

जिल्लाको अवस्था तथ्याङकमा

जिल्लामा छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएका ३९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सोमबार जिल्लाको रामेछाप नगरपालिकामा २ जना,  मन्थली नगरपालिकामा ११ जना,  दोरम्बा गाउँपालिकामा ९ जना,  उमाकुण्ड गाउँपाकिलामा ११ जना,  खाँडादेवी गाउँपालिकामा ६ जनालाई क्वारेन्टिनमा राखिएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।

जिल्लाका तीन वटा पालिकामा एक जना पनि क्वारेन्टाइनमा बसेका छैन्न सबै होम क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी हालसम्म जिल्लाको ८ वटै स्थानीय तहमा ३ सय ३१ शैया क्वारेन्टाइन र ६१ शैया आइसोलेसन कक्ष स्थापना गरिएको छ ।

मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७ , दोरम्बा गाउँपालिकामा ७, सुनापति गाउँपालिकामा ६,  खाँडादेवी गाउँपालिकामा ११,  गोकुलगंगा गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ३ शैयाको आइसोलेसन कक्ष स्थापना गरिएको कर्णले जानकारी दिनुभयो ।

त्यसैगरी मन्थली नगरपालिकामा ३६, रामेछाप नगरपालिकामा ७०, दोरम्बा गाउँपालिकामा १६,  खाँडादेवी गाउँपालिकामा ४७, गोकुलगंगा गाउँपालिकामा ३४,  उमाकुण्ड गाउँपालिकामा ५३, लिखुतामाकोशी गाउँपालिकामा ४९ र सुनापति गाउँपालिकामा २६ शैयाको क्वारेन्टाइन स्थापना गरिएको कर्णले जानकारी दिनुभयो ।

यसैबिच कर्णले रामेछापमा कोरोनाको आशंका गरिएको युवकको स्वाब परिक्षण रिपोर्ट पनि नेगेटिभ आएको जानकारी दिनुभएको छ ।  उच्च ज्वरो आई रामेछाप अस्पतालमा पुगेका मन्थली नगरपालिका १ का एक युवकको कोरोनासंग  मिल्दो जुल्दो लक्षण देखिएपछि उनको स्वाब परिक्षणका लागि गएको शनिबार धुलिखेल अस्पताल पठाइएको थियो । उनको स्वाब रिपोर्ट नेगेटिभ आएको जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सातवटै प्रदेशका प्रहरी प्रमुख फेरिए

Next Post

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या साढे २४ लाखभन्दा माथि : ६ लाख ४५ हजार जना निको भए

Next Post
गोकुल गंगामा विदेशबाट आएका ४१ जनाको रिपोर्ट नेगेटिभ

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या साढे २४ लाखभन्दा माथि : ६ लाख ४५ हजार जना निको भए

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...