Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप र गोकुल गंगाले दिर्घ रोगीहरुलाई औषधी उपलब्ध गराउने

Milan Ghimire by Milan Ghimire
April 21, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछाप र गोकुल गंगाले दिर्घ रोगीहरुलाई औषधी उपलब्ध गराउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख ०९

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका र गोकुल गंगा गाउँपालिकाले दिर्घरोगिहरुलाई नियमीत औषधी उपलब्धी गराउने भएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण औषधी सकियर समस्यामा परेको औल्याउदै नगर र गाउँपालिकाले औषधी उपलब्ध गर्ने निर्णय गरेका हुन ।

नगर र गाउँपालिकाले नियमीतरुपमा प्रेसर, सुगर, मुटुरोग, दम, क्यान्सर, लगाएतका औषधी उपलब्ध गराउने भएका हुन ।

बन्दाबन्दीले औषधी अभाव हुदै गएकोले त्यसता नागरिकको लागी नगरपालीका र गाउँपालीकाले औषधी उपलब्ध गराउने निर्णय गरेका रामेछापका नगर प्रमुख नर बहादुर थापामगर र गोकुल गुंगा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रसाद सुवेदीले बताउनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

पूर्व विद्यार्थीले सांस्कारीक र प्रयोगात्मक शिक्षा अनि सामाजिक तत्वको व्यवस्थापनमा योगदान पुर्याउन सक्छ ।

Next Post

नवजागरण बचत तथा ऋण सहकारी संस्थाले ऋणिहरुको ३ महिनाको ब्याज छुट दिने

Next Post
नवजागरण बचत तथा ऋण सहकारी संस्थाले ऋणिहरुको ३ महिनाको ब्याज छुट दिने

नवजागरण बचत तथा ऋण सहकारी संस्थाले ऋणिहरुको ३ महिनाको ब्याज छुट दिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...