Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नवजागरण बचत तथा ऋण सहकारी संस्थाले ऋणिहरुको ३ महिनाको ब्याज छुट दिने

Milan Ghimire by Milan Ghimire
April 21, 2020
in राष्ट्रिय समाचार, समाचार
0
नवजागरण बचत तथा ऋण सहकारी संस्थाले ऋणिहरुको ३ महिनाको ब्याज छुट दिने
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,०९,

रामेछाप । रामेछापको मन्थली स्थित नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ब्याज छुट दिने भएको छ ।

कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउनका कारण नियमीत ब्याज भुक्तानी गरि रहेका ऋणिहरुको ३ महिनाको ब्याजमा २० प्रतिशत छुट दिने निर्णय संचालक समितिले गरेको हो ।

सुचना

सहकारीले गएको चैत महिनादेखी जेठ मसान्त सम्मको ब्याज छुट दिएको हो ।
तर ऋणिले नियामीत रुपमा मासिक किस्ता भने बुझाउनु पर्ने नवजागरणको सुचनामा उल्लेख गरिएको छ ।

सहकारी जिल्लामा सक्रिय रुमपका स्थानियहरुलाइ सहयोग गर्दै आइरहेको छ ।
साथै कार्यालय पनि नियमीत रुपमा बिहान २ घण्टा खुल्ला हुने उल्लेख गरिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछाप र गोकुल गंगाले दिर्घ रोगीहरुलाई औषधी उपलब्ध गराउने

Next Post

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी,३२ पुग्यो संख्या

Next Post
उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी,३२ पुग्यो संख्या

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी,३२ पुग्यो संख्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...