Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी,३२ पुग्यो संख्या

जनता भ्वाइस by जनता भ्वाइस
April 21, 2020
in समाचार
0
उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी,३२ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख ९,

काठमाडौं । उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गरेका छन्।

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदकै अर्का एकजना ३८ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको हो। त्यस मस्जिदमा रहेका १३ जनालाई यसअघि कोरोना देखिएको थियो। उक्त मस्जिदमा १२ भारतीय र ४ जना नेपाली बसेका थिए। यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ३१ थियो। जसमा चारजना निको भएर घर फर्किएका छन्।

अहिले विभिन्‍न अस्पतालमा २७ जना बिरामीको उपचार भइरहेको छ। अहिलेसम्म टेकु अस्पतालबाट दुईजना, बागलुङस्थित धौलागिरि अस्पतालबाट एकजना र कैलालीस्थित सेती अस्पतालबाट एकजना उपचार गरेर घर फर्किसकेका छन्। अहिले टेकु अस्पतालमा एकजना, पर्सास्थित नारायणी क्षेत्रीय अस्पतालमा ४ जना, बागलुङको धौलागिरि अस्पतालमा अस्पतालमा १ जना, सेती अस्पतालमा चारजना, विराटनगरस्थित कोरोना अस्पतालमा १३ जना र चितवनस्थित कोरोना अस्पतालमा दुईजनाको उपचार चलिरहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नवजागरण बचत तथा ऋण सहकारी संस्थाले ऋणिहरुको ३ महिनाको ब्याज छुट दिने

Next Post

उदयपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४० पुग्यो

Next Post
उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी,३२ पुग्यो संख्या

उदयपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४० पुग्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.