Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अंशबण्डा विषयमा दाजु भाईको झगडा, खुकुरी प्रहारबाट दाईकोे मृत्यु,भाई प्रहरी नियन्त्रणमा

जनता भ्वाइस by जनता भ्वाइस
April 22, 2020
in समाचार
0
अंशबण्डा विषयमा दाजु भाईको झगडा, खुकुरी  प्रहारबाट दाईकोे मृत्यु,भाई प्रहरी नियन्त्रणमा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,१

रामेछाप । दोलखाको शैलुङ गाउपालिका वडा नम्बर ३ गोत्ले स्थित अशंवण्डाको विषयमा झगडा हुदाँ मंगलबार राती ७ः३० बजेको समयमा दुर्गा बहादुर खड्काकाे ज्यान गएकाेे छ ।

अशंवण्डको विषयमा आफ्नै भाई राम बहादर खड्का संग झगडा हुदाँ ५२ वर्षिया भाइ राम बहादुरले खुकुरी प्रहार गर्दा ५८ वर्षिया दाइ दुर्गा बहादुर खड्काको टाउको, घाटी र कुममा गहिरो चोट लागि गम्भिर घाईते भएका थिए । घाईते खड्कालाई उपचारका लागि राती ११ बजे धुलिखेल अस्पताल पु¥याइएकाे थियाे । अस्पतालमा पुग्न साथ डाक्टरले मृत घोषणा गरेको दोलखा प्रहरीले जानकाएको छ ।


मृतकका भाई राम बहादु खड्का आफै इलाका प्रहरी कार्यलय मागापौवामा आफुले दाईलाई खुकुरी प्रहार गरेको भन्दै आएका थिए।तबमात्र प्रहरीले घटनाबारे थाहा पाएको थियो । खड्कालाई सोही समयमा प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाको विषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय मागापौवाबाट प्रहरी घटना स्थल गइसकेकाेछ । खड्कालाई अहिले जिल्ला प्रहरी कार्यलय दोलखाको हिरासतमा राखिएको प्रहरी निरिक्षक प्रहरी प्रवक्ता रेशम बोहाराले जानकारी दिनुभयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार नाग्यो : मृत्युको ४ गुणा मानिस उपचारपछि निको भए

Next Post

१९ एसपी एस एस पीमा बढुवा सिफारिस (सूची हेर्नुहाेस्)

Next Post
१९ एसपी एस एस पीमा बढुवा सिफारिस (सूची हेर्नुहाेस्)

१९ एसपी एस एस पीमा बढुवा सिफारिस (सूची हेर्नुहाेस्)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.