Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज सम्मका सबै रिपोर्ट नेगेटिभ रामेछापमा

जनता भ्वाइस by जनता भ्वाइस
April 22, 2020
in राष्ट्रिय समाचार, समाचार
0
सिन्धुलीमा २०९ जनाको र्यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) सम्पन्न

A health worker in a protective gear takes a blood sample from a woman at the makeshift rapid testing center for the coronavirus disease (COVID19), in Lalitpur, Nepal April 14, 2020. Photo: Reuters

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १०

रामेछाप । रामेछाप जिल्लामा हालसम्म १ सय ५९ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।

जिल्लामा बुधबारसम्म १ सय ५९ जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।

कर्णका अनुसार हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १२ जना , रामेछाप नगरपालिकामा २४ जना , लिखुतामाकोशी गाउँपालिकामा ७ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा ३ जना , गोकुलगंगा गाउँपालिकामा ४१ र खाँडादेवी गाउँपालिकामा ३६ जनाको र्‍यापिड परिक्षण गरिएको छ ।

कर्णका अनुसार बुधबार खाँडादेवी गाउँपालिकामा ३ जना र लिखुतामाकोशी गाउँपालिकामा १ जनाको र्‍यापिड परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति : प्राधिकरण

Next Post

पुरानागाउँका नागरिकहरुलाई खाना, खाजासहित काठमाडौंबाट निशुल्क यातायातमार्फत उद्दार गरिने

Next Post

पुरानागाउँका नागरिकहरुलाई खाना, खाजासहित काठमाडौंबाट निशुल्क यातायातमार्फत उद्दार गरिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.