Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पुरानागाउँका नागरिकहरुलाई खाना, खाजासहित काठमाडौंबाट निशुल्क यातायातमार्फत उद्दार गरिने

Milan Ghimire by Milan Ghimire
April 24, 2020
in राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १०,

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँका नागरिकहरूले लकडाउनका कारण काठमाण्डौमै कष्टकर दिन बिताउन नपर्ने भएको छ ।

लकडाउनका कारण काठमाण्डौमा कष्टकर दिन बिताई रहेका पुरानागाउँका नागरिकहरुले आफूले भाडा नतिरि घर फर्कन पाउने भएका छन् । मन्थली नगरपालिका वडा नंबर ९ निवासी राम बहादुर पुलामी मगर (बाजे) ले आर्थिक सहयोग गर्नु हुने भएको छ ।


आफै ईराकको कुर्दिस्तान सुलेमानियामा रहनु भएको उहाँले आफ्नो वडा वासीलाई परेको यो दुः खमा साथ दिन पाउँदा आफू नेपालमै भएको महशुस गरेको बताउनुभयो ।

उहाँले भन्नु भयो –“मन्थली नगरपालिका वडा नं. ९ पुरानागाउँका काठमाण्डौबाट घर फर्कन चाहने पिडित पुरानागाउँ वासीको काठमाण्डौ देखि घर जाने भाडा म तिरिदिनेछु जनता भ्वाईसंग भन्नुभयो ।

“ मन्थली नगरपालिका वडा नंबर ९ का वडा अध्यक्ष बुद्धि बहादुर पुलामी मगर तथा वडाका जन प्रतिनिधिहरूको सहजीकरण तथा समन्वयनमा राम बहादुर पुलामी मगर (बाजे) ले यो सहयोग गर्न लाग्नु भएको हो ।


बाटोका लागि खाना खाजाको व्यवस्था भने होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सदस्य, काभ्रे जेसिसका उपाध्यक्ष, बाङ्गेसल्ला नेवाः समाजका अध्यक्ष समेत रहनु भएका भी.आई.पी. थकाली रेष्टुरेन्ट बनेपाका प्रोपाईटर कृष्ण कुमार श्रेष्ठ र नेपाल विद्यार्थी संघ काभ्रेका सभापति नृपेश बादेले सहयोग गर्नु हुने भएको छ ।


लकडाउनका कारण सबै होटल बन्द हुँदा पनि पुरानागाउँका नागरिकले भोकभोकै यात्रा गर्न नपरोस् भनि यो व्यवस्था गर्न लागेको श्रेष्ठले जानकारी दिनु भयो । अफ्ठ्यारो बेलामा आफुले सकेको सहयोग गर्न सँधै तयार रहने श्रेष्ठले बताउनु भयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आज सम्मका सबै रिपोर्ट नेगेटिभ रामेछापमा

Next Post

सवारी दुर्घटनामा परि सिन्धुलीमा एकको मृत्यु

Next Post
एका बिहानै रामेछापमा बस दुर्घटना, १५ जना घाइते,

सवारी दुर्घटनामा परि सिन्धुलीमा एकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.