Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सवारी दुर्घटनामा परि सिन्धुलीमा एकको मृत्यु

Milan Ghimire by Milan Ghimire
April 22, 2020
in समाचार
0
एका बिहानै रामेछापमा बस दुर्घटना, १५ जना घाइते,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १०,सम्झना श्रेष्ठ


सिन्धुली । सिन्धुलीमा बस र मोटरसाइकल ठोक्कीदाँ एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका वडा नं. ७ माझिटारका २३ वर्षिय हिरा बहादुर रिजालको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।

कमलामाई नगरपालिका वडा नं. ८ माईस्थान करकरे स्थित बि.पी. राजमार्गमा सिन्धुलीबाट भिमान तर्फ हिँडेको बा ७९ प ७१८८ नं.को मोटरसाइकल र बिपरित दिशाबाट आउँँदै गरेको बा ४ ख ५७७७ न.को बस ठोक्किएको थियो ।

घाइते रिजाललाई उपचारका लागि सिन्धुली अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ । बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

पुरानागाउँका नागरिकहरुलाई खाना, खाजासहित काठमाडौंबाट निशुल्क यातायातमार्फत उद्दार गरिने

Next Post

आज देवीको प्रतिरुप ममता कि खानी आमाको मुख हेर्ने दिन,

Next Post
आज देवीको प्रतिरुप ममता कि खानी आमाको मुख हेर्ने दिन,

आज देवीको प्रतिरुप ममता कि खानी आमाको मुख हेर्ने दिन,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.