Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राजपा– समाजवादी एकता पछिको नाम जनता समाजवादी पार्टी, चुनाव चिह्न छाता

जनता भ्वाइस by जनता भ्वाइस
April 23, 2020
in समाचार
0
राजपा– समाजवादी एकता पछिको  नाम जनता समाजवादी पार्टी, चुनाव चिह्न छाता
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैशाख ११ ।

रामेछाप। मधेस केन्द्रित दुई राजनीतिक पार्टीबीच एकताको सहमति पत्रमा हस्ताक्षर भएको छ । पार्टी एकीकरण समानताको आधारमा गरिने, पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल रहने भएको छ ।

झण्डा भने समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता नै कायम हुनेछ ।

सहमतिपत्रमा राजपका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादीको तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी वीच ऐतिहासिक एकता सम्पन्न! नयाँ पार्टीको नाम “जनता समाजवादी पार्टी,नेपाल”( People’s Socialist Party,Nepal)!देशमा कम्युनिष्ट र कांग्रेसको विकल्पमा भरपर्दो अग्रगामी लोकतान्त्रिक शक्ति निर्माण! सबैलाई एकतावद्ध हुन आग्रह! pic.twitter.com/R0NY4OAiac

— Baburam Bhattarai (@brb1954) April 22, 2020

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेकपा स्थापना दिवसको अवसरमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको वक्तव्य भिडियो Live

Next Post

कोरोना महामारी अन्त्य हुन नपाउदै डेंगु र स्क्रबटाइफसका बिरामी फेला

Next Post
कोरोना महामारी अन्त्य हुन नपाउदै डेंगु र स्क्रबटाइफसका बिरामी फेला

कोरोना महामारी अन्त्य हुन नपाउदै डेंगु र स्क्रबटाइफसका बिरामी फेला

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.