Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना महामारी अन्त्य हुन नपाउदै डेंगु र स्क्रबटाइफसका बिरामी फेला

जनता भ्वाइस by जनता भ्वाइस
April 23, 2020
in समाचार
0
कोरोना महामारी अन्त्य हुन नपाउदै डेंगु र स्क्रबटाइफसका बिरामी फेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख ११,

म्याग्दी । विश्व नै कोरोनो भाइरस (कोभिड १९) को संक्रमणबाट आक्रान्त भैरहेको अवस्थामा हिमाली जिल्ला म्याग्दीमा भने डेंगु र स्क्रबटाइपसको संक्रमित बिरामी देखिएका छन् ।

उच्च ज्वरो आउने, जाडो हुने र जोर्नी दुख्न थालेपछि चेकजाँच गर्ने क्रममा त्यहाँका एक युवामा डेंगु रोगको संक्रमण भेटिएको बेनी अस्पताल म्याग्दीले जनाएको छ । मंगला गाउँपालिका–५ अर्मनका ३२ वर्षीय युवामा डेंगुरोग र स्क्रबटाइफस संक्रमण देखिएको अस्पतालका मेडिकल अधिकृत डा.अजय गौतमले बतागनुभयो ।

१०४ डिग्री फरेनहाइटसम्म ज्वरो आएका ती युवाको अहिले चिकित्सकको निगरानीमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको डा.गौतमले वताउनुभयो ।

गत वर्ष म्याग्दीमा १२ जनामा डेंगु तथा एक महिलामा स्क्रबटाइफस संक्रमण भएको थियो। दुवै रोगबाट उच्च ज्वरो आउनेलगायत लक्षण देखिने भएकाले पनि अहिलेको समयमा कोरोनाको जोखिम भन्दै त्रसित हुने गरेका छन्।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

राजपा– समाजवादी एकता पछिको नाम जनता समाजवादी पार्टी, चुनाव चिह्न छाता

Next Post

उमाकुण्डमा प्रवेश गर्न अब यस्तो शर्त लागु

Next Post
उमाकुण्डमा  १० लाखको कोरोना कोष स्थापना

उमाकुण्डमा प्रवेश गर्न अब यस्तो शर्त लागु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.