Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अपडेट : रामेछापमा १ सय ६१ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ

Milan Ghimire by Milan Ghimire
April 24, 2020
in राष्ट्रिय समाचार, समाचार
0
सिन्धुलीमा २०९ जनाको र्यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) सम्पन्न

A health worker in a protective gear takes a blood sample from a woman at the makeshift rapid testing center for the coronavirus disease (COVID19), in Lalitpur, Nepal April 14, 2020. Photo: Reuters

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १२,

रामेछाप । रामेछाप जिल्लामा हालसम्म १ सय ६१ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्लामा विहिबारसम्म १ सय ६१ जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । कर्णले बिहिबार खाँडादेवी गाउँपालिकामा २ जनाको र्‍यापिड परिक्षण गरिएकोमा दुवैको रिपोर्ट नेगेटिभ आएको हो ।

हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १३ जना , रामेछाप नगरपालिकामा २४ जना , लिखुतामाकोशी गाउँपालिकामा ७ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा ३ जना , गोकुलगंगा गाउँपालिकामा ४१ र खाँडादेवी गाउँपालिकामा ३८ जनाको र्‍यापिड परिक्षण गरिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विनासकारी महाभूकम्पको गएको पाँच वर्ष पूरा

Next Post

ब्यापारी र अस्पताललाई लक्षित गरेर ४ खर्ब ८४ अर्ब डलरको राहत प्याकेज घोषणा

Next Post
ब्यापारी र अस्पताललाई लक्षित गरेर ४ खर्ब ८४ अर्ब डलरको राहत प्याकेज घोषणा

ब्यापारी र अस्पताललाई लक्षित गरेर ४ खर्ब ८४ अर्ब डलरको राहत प्याकेज घोषणा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.