Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ब्यापारी र अस्पताललाई लक्षित गरेर ४ खर्ब ८४ अर्ब डलरको राहत प्याकेज घोषणा

जनता भ्वाइस by जनता भ्वाइस
April 24, 2020
in अर्थतन्त्र, समाचार
0
ब्यापारी र अस्पताललाई लक्षित गरेर ४ खर्ब ८४ अर्ब डलरको राहत प्याकेज घोषणा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, वैशाख १२ : अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभले ४ खर्ब ८४ अर्ब अमेरिकी डलरको नयाँ राहत प्याकेज पारित गरेको छ । यो दोस्रो चरणको राहत प्याकेज हो ।

कोरोनाभाइरसको महामारीबाट पीडित साना व्यवसायी र अस्पताललाई राहत दिन तथा कोरोना परीक्षण तीब्र पार्न दोस्रो चरणको राहत खर्च हुने बताइएको छ ।

अहिले कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ८ लाख ४७ हजार मानिस संक्रमित भइसकेका छन् भने ४९ हजार ८ सयले ज्यान गुमाएका छन्। 

यसअघि पनि अमेरिकाले २० खर्ब डलरको राहत प्याकेज घोषणा गरेको थियो । साना ब्यापारीलाई राहत दिन यो राहत त्यसैको पूरक प्याकेज ल्याइएको जनाएको छ। 

संसदले पारित गरेको नयाँ प्याकेज अनुसार ३ खर्ब १० अर्बको कोष साना ब्यापारीले आफ्ना कर्मचारीलाई तलब दिनका लागि हो ।नयाँ राहत प्याकेजअनुसार अस्पतालले ७५ अर्ब अमेरिकी डलर पाउनेछन् भने कोरोना भाइरस टेस्टका लागि २५ अर्ब डलर पाउनेछन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अपडेट : रामेछापमा १ सय ६१ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ

Next Post

अध्यादेश फिर्ता गर्न माग गर्दै नेविसंघको प्रदर्शन

Next Post
अध्यादेश फिर्ता गर्न माग गर्दै नेविसंघको प्रदर्शन

अध्यादेश फिर्ता गर्न माग गर्दै नेविसंघको प्रदर्शन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.