Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

२४ घण्टामा करिब ४ हजारको कोरोना परीक्षण

जनता भ्वाइस by जनता भ्वाइस
April 24, 2020
in समाचार
0
नियमित पत्रकार सम्मेलन लाईभ वैशाख,१२ (Live)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १२,

काठमाडौं । देशभर कोरोना भाइरसको नमुना परीक्षणको संख्या साढे ४७ हजार पुगेको छ । पीसीआर विधिमार्फत ९ हजार ४ सय ७ र र्‍यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी)मार्फत ३८ हजार ८९ वटा गरी कुल ४७ हजार ५ सय ९६ वटा परीक्षण गरिएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ वटा नयाँ टेष्ट गरिएको जानकारी दिनुभएको छ ।

उहाँले देशभरका सबै प्रदेशमा र्‍यापिट किटबाट परीक्षण भइरहेको बताउनुभएको छ । उहाँकाअनुसार प्रदेश नं १ मा ३ हजार ९ सय २९, प्रदेश नं २ मा ४ हजार ९ सय ७७ बाग्मती प्रदेशमा ७ हजार १ सय ४३ गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३ प्रदेश नं ५ मा २ हजार ८ सय ७४ कर्णाली प्रदेशमा ४ हजार ८७० र सुदुरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ वटा परीक्षण गरिएको छ।

आज देशभर १२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै देशभर संभावित संक्रमितहरु ८९ जना आइसोलेसनमा रहेका छन् । तीमध्ये ३ जना काठमाडौं उपत्यकामा र काठमाडौंबाहिर ८६ जना रहेका छन्।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

विद्यालय खोल्ने मिति तोकियो

Next Post

जिल्ला अस्पतालमा स्वाव संकलन बुथ

Next Post
जिल्ला अस्पतालमा स्वाव संकलन बुथ

जिल्ला अस्पतालमा स्वाव संकलन बुथ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.