Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जिल्ला अस्पतालमा स्वाव संकलन बुथ

जनता भ्वाइस by जनता भ्वाइस
April 24, 2020
in राष्ट्रिय समाचार, समाचार
0
जिल्ला अस्पतालमा स्वाव संकलन बुथ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अप्रिल अधिकारी


रामेछाप बैशाख १२ । जिल्ला अस्पताल रामेछापमा कोरोना संक्रमण परिक्षणका लागि आवश्यक पर्ने स्वाव संकलन प्रयोजनका लागि स्वाव संकलन बुथ संचालन गरिएको छ । नेपाल इन्जिनियर्स एशोसियसन बागमती प्रदेशको सहयोगमा शुक्रबार एक कार्यक्रमका विच स्वाव संकलन बुथ हस्ताण्तरण गरिएको छ । इन्जिनियर्स एशोसियसनले जिल्ला प्रशासन कार्यलयको रोहबरमा बुथ अस्पतालाइ हस्ताण्तरण गरेको थियो । यशोसियसनले जिल्ला प्रशासनलाई प्रशासनले अस्पताल व्यवस्थापनलाई हस्ताण्तरण गरेको हो ।
केभिड १९ को महामारी बढ्दै गएको अवस्थामा रोगसँग जुध्नको लागि पहिलो घेरामा अर्थात प्रत्यक्ष संक्रमित व्यक्तिसँग सम्पर्कमा रहने स्वास्थ्यकर्मीको सुरक्षाका लागि केहि सहजता होस भन्ने उद्देश्यका साथ जिल्ला अस्पताललाई स्वाव संकलन बुथ हस्तान्तरण गरिएको नेपाल इन्जिनियर्स एशोसियसन बागमती प्रदेशका कार्यकारिणी समितिका सदस्य इन्जिनियर सरोज कार्कीले बताए ।
स्वाव संकलन बुथ हस्ताण्तरण समारोहा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जोखिम मोलेरै अस्पतालमा काम गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीका लागि थप सुरक्षाका लागि राहत मिलेको बताइन । उनले यस्तो अवस्थामा बुथको आवश्यकता रहेको र स्वाव संकलनमा स्वास्थ्यकर्मी सुरक्षित रहेको महशुस गर्ने आधार बनको बताइन । रामेछाप अस्पतालका चिकित्सक आनन्द प्रसाद आचार्यले यस भन्दा अघि पिपिइ लगाएर संक्रमणका शंका लागेको व्यक्तिको स्वाव निकाल्दा खुल्ला ठाउ हुने भएकाले त्यति सुरक्षित नहुने हुँदा डर हुन्थ्यो भने यस संकलन बुथबाट चाहि ढुक्कले काम गर्न सकिने अवस्था रहेको बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

२४ घण्टामा करिब ४ हजारको कोरोना परीक्षण

Next Post

मन्थलीमा स्यानिटाइजर कक्ष स्थापना

Next Post
मन्थलीमा स्यानिटाइजर कक्ष स्थापना

मन्थलीमा स्यानिटाइजर कक्ष स्थापना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.