Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एक हजार कुखुरा जलेर नष्ट-सात लाख बराबरको क्षति

जनता भ्वाइस by जनता भ्वाइस
April 25, 2020
in अर्थतन्त्र, समाचार
0
एक हजार कुखुरा जलेर नष्ट-सात लाख बराबरको क्षति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२०७७ बैशाख १३ शनिबार

तनहुँ । भानु नगरपालिका–२ स्थित भकुन्थोकको एक कुखुरा फार्ममा शुक्रबार आगलागी हुँदा खोरमा रहेका एक हजार ब्रोइलर कुखुरा जलेर नष्ट भएका छन् । आगलागीबाट भौतिक संरचना तथा कुखुरा गरी करिब रु सात लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

विद्युत चुहिएर आगलागी भएको कुखुरा व्यवसायी हरि बस्यालले जानकारी दिए । प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीको नेतृत्वमा गएको प्रहरी टोलीले घटनाको मुचुल्का तयार गरी ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

खरको छानो रहेकाले कुखुराको खोर सजिलै जलेर पूर्ण नष्ट भएको भानु– २ का वडाध्यक्ष अर्जुनबहादुर अधिकारीले जानकारी दिए । ती कुखुरा ३७ दिनका थिए । खोरका कुखुरामध्ये १५/२० मात्रै  जीवित  भएको  उनले  कृषकलाई  क्षतिपूर्तिका लागि नगरपालिकाका तर्फबाट पहल गरिने आश्वासन दिए । रासस

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

विश्वभर काेरोनाले ज्यान गुमाउनेकाे स‌ख्या २ लाख नजिक, ७ लाख ९८ हजार ३ सय ३१ जना निको भए,

Next Post

बा-आमा कै अंशबण्डा

Next Post
बा-आमा कै अंशबण्डा

बा-आमा कै अंशबण्डा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.