Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको ओख्रेनीमा घर घरमा सुरक्षा भत्ता र औषधी

Milan Ghimire by Milan Ghimire
April 26, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापको ओख्रेनीमा घर घरमा सुरक्षा भत्ता र औषधी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख, १३,

रामेछापको जिल्लाको रामेछाप नगरपालिका वडा न ६ ओख्रेनीले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।

शनिबारदेखी वडाका ४ सय २८ जना वृद्धवृद्धाहरुलाई भत्ता वितरण सुरु गरेको वडा अध्यक्ष धन बहादुर खड्काले जनता भ्वाईसलाई जानकारी दिनुभयो । उहाँका अनुसार करिब ३४ लाख रकम वितरण गरिने छ ।


खड्काले भन्नुभयो-“यो कोरोनाको महामारीका बेलामा राहाका नामामा चामल र दाल मात्र दिएर नभै उहाँहरुको पीर मार्कलाई ध्यानमा दिए नगरपालिका संग कुरा गरेर भत्ता पनि वितरण सुरु गरेका छौ, प्रत्येक नागरिकहरुको घरमै पुगेर भत्ता बाड्ने काम भैरहेको छ, साथै नियमीत सेवान गर्ने औषधी पनि सकिएको जानकारी आएकाले औषधीको नामा संकला भैरहेको र केही दिनमा हामी निशुल्क उपलब्ध गर्ने तयारी गरी रहेका छौं ।”

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेपाल मै मर्न पाउँ, सरकारले नेपाल फर्काइदिए जति दिन पनि क्वारेन्टाइनमा बस्न तयार छौँ”

Next Post

क्रियाशिल महिला पत्रकार (wwj) द्वारा सकृय पत्रकारहरुलाई सामाग्री हस्तान्तरण

Next Post
क्रियाशिल महिला पत्रकार (wwj) द्वारा सकृय पत्रकारहरुलाई सामाग्री हस्तान्तरण

क्रियाशिल महिला पत्रकार (wwj) द्वारा सकृय पत्रकारहरुलाई सामाग्री हस्तान्तरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.