Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

क्रियाशिल महिला पत्रकार (wwj) द्वारा सकृय पत्रकारहरुलाई सामाग्री हस्तान्तरण

Milan Ghimire by Milan Ghimire
April 25, 2020
in राष्ट्रिय समाचार, समाचार
0
क्रियाशिल महिला पत्रकार (wwj) द्वारा सकृय पत्रकारहरुलाई सामाग्री हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख, १३,

रामेछाप । क्रियाशिल महिला पत्रकार (wwj) जिल्ला शाखा रामेछापले जिल्लामा सक्रिय पत्रकारहरुलाई लाईफ ज्याकेट लगाएतका सामाग्री हस्तान्तरण गरेको छ  ।

कोरोना भाइरस संक्रमरणबाट जोखिम मोलेरै नागरिहरुलाई शु-सुचित गराई रहेका संचारकर्मीहरुको कामको उच्च मूल्याङ्कन गर्दै शाखाले सामाग्री उपलब्ध गराएको हो ।

सामाग्री

राष्ट्रिय तथा स्थानीय संचारमाध्यममा आबद् रहेर निरन्तर काम गरि रहेका पत्रकारहरुलाई संक्रमणबाट सुरक्षित हुन लाईफ ज्याकेट र मास्क हस्तान्तरण गरेको हो । सो सामाग्रीका लागि वाइबा एण्ड लामा कण्ट्रक्सनले आर्थिक सहयोग उपलब्ध गराएको शाखाकी अध्यक्ष ज्ञानु श्रेष्ठले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ रामेछापको भवनमा समाजिक दुरी कायम गरि सामाग्री (wwj) वितरण गरेको हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको ओख्रेनीमा घर घरमा सुरक्षा भत्ता र औषधी

Next Post

विदेशमा रहेका नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह

Next Post
विदेशमा रहेका नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह

विदेशमा रहेका नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...