Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा भोली देखि कुनै पनि सवारी चलाए ठाउँको ठाउँ कारवाही

जनता भ्वाइस by जनता भ्वाइस
April 28, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १५

रामेछाप । रामेछापमा भोलीदेखी लकडाउनमा थप कडाइ गरिने भएको छ । नेपाल सरकारले कोरोना भाईरसको संक्रमणका कारण बैशाख २५ गते सम्म लकडाउनको समयावधि थपेसँगै रामेछापमा लकडाउनमा थप कडाई हुने भएको हो ।

लकडाउनको बेला पनि सवारी साधनहरू आवगमन भइरहेको कारणले अब जिल्ला प्रशासन कार्यालयको पास बिना कुनै पनि सवारी साधन आवत जावत गर्न नपाउने भएको छ ।

बैशाख १६ गते देखि अर्को व्यवस्था/ सूचना जारी नभए सम्मसवारी साधन आवत जावतमा पुर्ण रोक लगाईएको जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना जारी गरि जानकारी दिएको छ । यदि सवारी पास नलिएको पाईएमा वा उद्देश्य विपरित दुरुपयोग भएको पाईएमा कानुन बमोजिम कारवाही गरिने समेत सूचनामा लेखिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

विवाहको खर्च कटौती गर्दै कांग्रेसका युवा नेता कुन्दन राज काफ्लेले कोरोना कोषलाई दिए

Next Post

यो कोरोनाको अवसर र त्यो समाजवादको बाटो

Next Post
यो कोरोनाको अवसर र त्यो समाजवादको बाटो

यो कोरोनाको अवसर र त्यो समाजवादको बाटो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...