Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विवाहको खर्च कटौती गर्दै कांग्रेसका युवा नेता कुन्दन राज काफ्लेले कोरोना कोषलाई दिए

जनता भ्वाइस by जनता भ्वाइस
April 27, 2020
in समाचार
0
विवाहको खर्च कटौती गर्दै  कांग्रेसका युवा नेता कुन्दन राज काफ्लेले  कोरोना  कोषलाई दिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १५ ,

रामेछाप । नेबिसंघका पुर्ब महामन्त्री ,नेपाली कांग्रेसका युवा नेता कुन्दन राज काफ्लेले आफ्नो बिबाहको खर्च कटौती गर्दै उक्त रकम नेपाल सरकारको कोरोना राहत कोषमा रु दुई लाख हस्तान्तरण गर्नु भएको छ ।

सो रकम स्वास्थ मन्त्री भानुभक्त ढकाल मार्फत कोरोना कोषमा हस्तान्तरण गर्नु भएको हो ।

युवा नेता काफ्लेले भन्नु भयो – “विवाहमा गरिने खर्च कटौती गरी कोरोना भाईरस संक्रमणको संकटमा केहि राहत पुगोस् भनि मैले यो रकम कोरोना कोषमा हस्तान्तरण गरेको हुँ ।”नेबिसंघका पुर्ब महामन्त्री ,नेपाली कांग्रेसका युवा नेता कुन्दन राज काफ्लेको हिजो विवाह भएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

समस्या परेका विद्यार्थीलाई कोठामानै राहत पुर्याउदै नेपाल बिद्यार्थी संघका नेता बुढाथोकी

Next Post

रामेछापमा भोली देखि कुनै पनि सवारी चलाए ठाउँको ठाउँ कारवाही

Next Post
जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन

रामेछापमा भोली देखि कुनै पनि सवारी चलाए ठाउँको ठाउँ कारवाही

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.