Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कठजोरमा चट्याङले मार्यो चार वटा खसी

Milan Ghimire by Milan Ghimire
April 27, 2020
in राष्ट्रिय समाचार, समाचार
0
कठजोरमा चट्याङले मार्यो चार वटा खसी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख, १५

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं २ धानखोरीयामा सोमबार अप्रान्न ४ : ३० बजे परेको चट्यानले २ वटा ब्याउने बाख्रा र २ वटा खसी मारेको छ । स्थानीय बेदनाथ जोगीको गोठमा परेको चट्याङले बाख्रा मारेको हो ।

अन्य २ वटा खसी घाईते भएको स्थानीय एन मायाँ श्रेष्ठले जनता भ्वाईसलाई जानकारी दिनुभयो । उहाँका अनुसरा घाईते खसी पनि बाँच्ने अवस्थामा छैन । चट्याङले मानविय क्षेती भने भएको छैन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

यो कोरोनाको अवसर र त्यो समाजवादको बाटो

Next Post

रामेछापमा १ सय ७० जनाको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ

Next Post
सिन्धुलीमा २०९ जनाको र्यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) सम्पन्न

रामेछापमा १ सय ७० जनाको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.