Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा १ सय ७० जनाको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ

Milan Ghimire by Milan Ghimire
April 27, 2020
in राष्ट्रिय समाचार, समाचार
0
सिन्धुलीमा २०९ जनाको र्यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) सम्पन्न

A health worker in a protective gear takes a blood sample from a woman at the makeshift rapid testing center for the coronavirus disease (COVID19), in Lalitpur, Nepal April 14, 2020. Photo: Reuters

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख १५ ,
रामेछाप । रामेछापमा १ सय ७० जनाको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको छ । सोमबारसम्म गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको छ । जस्मा ३६ जना महिला र १ सय ३४ जना रहेका छन् ।

र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड-१९ को परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।


उहाँका अनुसार जिल्लाका आठ वटै स्थानीय तहमा परिक्षण गरिएको छ । जस्मा मन्थली नगरपालिकामा १८ जना, रामेछाप नगरपालिकामा २६ जना, लिखुतामाकोशी गाउँपालिकामा ६ जना, सुनापति गाउँपालिकामा २१ जना, दोरम्बा गाउँपालिकामा १५ जना, उमाकुण्ड गाउँपालिकामा ३ जना, गोकुलगंगा गाउँपालिकामा ४१, खाँडादेवी गाउँपालिकामा ३८ जना र जिल्ला अस्पतालमा २ जनाको र्यामपिड परिक्षण गरिएको हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कठजोरमा चट्याङले मार्यो चार वटा खसी

Next Post

सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको विपक्षी तीन पार्टीको ठहर

Next Post
सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको विपक्षी तीन पार्टीको ठहर

सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको विपक्षी तीन पार्टीको ठहर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.