Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा हरियो तरकारिमा लगाएको प्रतिबन्ध फुकुवा

जनता भ्वाइस by जनता भ्वाइस
April 28, 2020
in समाचार
0
सिन्धुलीमा हरियो तरकारिमा लगाएको प्रतिबन्ध फुकुवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ, बैशाख १६

सिन्धुली ।जिल्ला प्रशासन कार्यलय सिन्धुलिले हरियो तरकारीमा लगाइएको प्रतिवन्ध फुकुवा गरेको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा सोमबार बसेको सर्बदलिय तथा सर्बपक्षिय बैठकले हरियो तरकारीमा लगाइएको प्रतिवन्ध फुकुवा गरेको हो । जिल्ला भित्र आयात गरिने फलफुल, माछामास, अण्डा र कुखुराको चल्लामा लगाइएको प्रतिवन्ध भने २५ बैशाख राति १२ बजे सम्मका लागि निरन्तरता दिइएको छ । यस्तै जिल्ला भित्र संचालित दुध, फलफुल, तरकारि तथा खाद्यान्न सामाग्रकिो पसल हरेक दिन बिहान ६ बजे देखि विहान ११ बजे सम्म खोल्ने दिइने निर्णय यथावत रहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पीसीआर परीक्षणमा ‘नेगेटिभ’ देखाएका रौतहटका दुई जनाको काठमाडौँमा परीक्षण गर्दा ‘पोजेटिभ’

Next Post

जरिवाना रकम कोरोना कोषमा जम्मा गरिने

Next Post
जरिवाना रकम कोरोना  कोषमा  जम्मा गरिने

जरिवाना रकम कोरोना कोषमा जम्मा गरिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...