Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जरिवाना रकम कोरोना कोषमा जम्मा गरिने

जनता भ्वाइस by जनता भ्वाइस
April 28, 2020
in समाचार
0
जरिवाना रकम कोरोना  कोषमा  जम्मा गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ, बैशाख १६ मंगलबार

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा वाहिरबाट विना पास प्रवेश गर्ने सवारी साधनलाई रोक लगाईने भएको छ । हिजो गाउँपालिका प्रमुख पानीराज बम्जनको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको वैठकले यस्तो निर्णय गरेको हो । आजबाट विना पासको सवारी साधन चलाएको पाइएमा दुई पांग्रे सवारीलाई पहिलोपटक १ हजार दोस्रो पटक २ हजार जरीवाना लाग्नेछ । यस्तै अटोरिक्सा तथा टेम्पोलाई पहिलो पटक २ हजार, दोस्रो पटक ४ हजार र ठुला सवारीलाई पहिलो पटक ३ हजार दोस्रो पटक ६ हजार जरिवाना हुने जनाइएको छ । उक्त रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जरिवाना रकम जम्मा गरिने उल्लेख छ । तर, कृषीकार्य तथा निर्माण कार्यमा प्रयोग हुने ट्याक्टरमा भने यो नियम लाग्ने छैन । राष्ट्रिय गौरवका आयोजनाहरू र महत्वपूर्ण आयोजनाहरू सामाजिक दुरी कायम गरी अत्यन्तै सजगता अपनाइ संचालन गर्न अनुमति दिइने छ। यस्तै अहिलेसम्म प्रकाउ गरी इलाका प्रहरी कार्यालय कपिलाकोटमा रहेका सवारी साधनहरूलाई सम्बन्धीत सवारी धनिलाई घरैमा राख्ने शर्त कागज गराई फिर्ता गर्ने जनाएको छ । सरकारले आज (मङ्गलबार) देखि लकडाउनलाई थप कडाइ गर्ने भएको छ । त्यसको लागि आजदेखि उपत्यका भित्रने र बाहिरिने मुख्य नाकासँगै उपत्यकाभित्र पनि थप कडाइ गरिने गृह मन्त्रालयले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सिन्धुलीमा हरियो तरकारिमा लगाएको प्रतिबन्ध फुकुवा

Next Post

काेराेना भाइरस : विश्वभर ९ लाख ५२ हजारभन्दा बढी निको,३१ लाखभन्दा धेरै सङ्क्रमित,

Next Post
उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी,३२ पुग्यो संख्या

काेराेना भाइरस : विश्वभर ९ लाख ५२ हजारभन्दा बढी निको,३१ लाखभन्दा धेरै सङ्क्रमित,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.