Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

युवाहरुको क्षमताको विकास गर्न युवाक्लब गठन कार्यक्रम सुरु

जनता भ्वाइस by जनता भ्वाइस
September 16, 2020
in जनता स्पेसल, समाचार
0
युवाहरुको क्षमताको विकास गर्न युवाक्लब गठन कार्यक्रम सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


सबिना कार्की, रामेछाप ।
युवा देशका शक्ति हुन यी शक्तिलाई देशका हरेक निकायमा चलायमान बनाउनको लागि जुनसुकै स्थानबाट भुमिका खेल्नु पर्ने भन्दै मन्थली नगरपालिकाले युवाक्ल्ब गठन गर्न नगरपालिका भित्र रहेका १४ वटै वडालाई निर्देशन दिएसंगै मन्थली नगरपालिका वडा नं ९ पुराना गाँउको वडा कार्यलयले यम थापामगरको अध्यक्षतामा १४ कार्य समितिको युवाक्लब गठन गरेको छ । युवाहरुको नेतृत्व, क्षमता विकास र परिचालनमा सहजिकरण गर्नको लागि, युवा मैत्रि कार्यक्रम निर्माण र कार्यान्वयन गर्नको लागि, युवाहरुमा रहेका अन्तरनिहीत क्षमताको विकासका निम्ति, नगरपालिकाले समिति गठन गर्न निर्देशन दिएलगतै समिति गठन गर्न लागेको मन्थली नगरपालिका वडा नं ९ का वडा अध्ययक्ष बुद्धि बहादुर पुलामीले बताएका छन् ।
स्थानिय युवाहरुमा रहेको विभिन्न प्रतिभा आज सम्म पनि बाहिर ल्याउने मध्ययम नभएकोले अबका दिनमा जो, जो संग जे छ, त्यो लुकाएर राख्नुपर्ने दिन गएको भन्दै त्यस्ता प्रतिभाको प्रष्पुटन्का लागि स्थानिय कालाकार, खेलकुद, उद्यमी,स्थानिय सहकारीमा आवद्ध युवाहरुको परिचालन एक समितिमा रहेर अगाडि बढ्न सहयोग पुग्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको समिति गठन कार्यक्रममा जानकारी दिएको छ । गठित समितिमा उप–अध्यक्षमा अनिता सेञ्चुरी,सचिवमा गंगा बहादुर आलेमगर, कोषअध्यक्षमा सिता पुरी र अन्य बाकी सदस्य रहेका जानकारी दिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

इनरुवाको कमल टाँकिज – ४३ वर्षपछि सम्झँदा

Next Post

श्रमिक दिवसमा कविता वाचन

Next Post
श्रमिक दिवसमा कविता वाचन

श्रमिक दिवसमा कविता वाचन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.