Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गुम्देलमा एक जनासहित रामेछापमा १ सय ७९ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ

Milan Ghimire by Milan Ghimire
April 30, 2020
in राष्ट्रिय समाचार, समाचार
0
दुधलाई अत्याबश्यक सेवामा राखी औषधि जन्य बस्तुमा रुपान्तरण गरिदिन रामेछाप दुग्ध उत्पाक किसानको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख, १७,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका ४७ जनाले नियमित सेवन गर्ने औषधि पाएका छन् ।

उनीहरुले गाउँपालिकाले उपलब्ध गराएको नियमित औषधि १ महिनाको लागि निशुल्क पाएका हुन । साथै बुधबार पालिकामा औषधि बितरण संगै चैत्र महिनामा बिदेशबाट नेपाल फर्केका नागरिकहरुको कोरोना परिक्षण पनि गरिएको छ । परिक्षण गुम्देलमा गरिएका हो ।

गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारको उपस्थितिमा भएको कार्यक्रममा उपाध्यक्ष उर्मिला कार्की बस्नेत, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद सुवेदी, स्वास्थ्य शाखा संयोजक दिपेन्द्र कुमार पैकरा, गाउँपालिकाको कर्मचारी तथा स्वास्थ्य कर्मिहरु र ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रेम कुमार मिश्रको पनि सहभागिता रहेको थियो।

परिक्षणमा १ जनाको कोरोना परिक्षण भएकोमा रिपोर्ट नेगेटिभ आएको  स्वास्थ्य शाखा संयोजक दिपेन्द्र कुमार पैकराले बताउनुभयो।

 त्यस्तै रामेछाप जिल्लामा हालसम्म १ सय ७९ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । जिल्लामा बुधबारसम्म ३९ जना महिला र १ सय ४० जना पुरुष गरी १ सय ७९ जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड-१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

दुधलाई अत्याबश्यक सेवामा राखी औषधि जन्य बस्तुमा रुपान्तरण गरिदिन रामेछाप दुग्ध उत्पाक किसानको माग

Next Post

प्रधानमन्त्री ओली राजीनामा दिन तयार, वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’

Next Post
सागमा विजयी खेलाडीलाई प्रधानमन्त्री ओलीको ‘सरप्राइज पुरस्कार’ घोषणा

प्रधानमन्त्री ओली राजीनामा दिन तयार, वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.