Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

समाजसेवी पौडेलद्वारा राहात वितरण

Milan Ghimire by Milan Ghimire
April 30, 2020
in राष्ट्रिय समाचार, समाचार
0
समाजसेवी पौडेलद्वारा राहात वितरण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १८,

रामेछाप । समाजसेवी केसर बहादुर पौडेलले आर्थिक सहयोग गर्नुभएको छ । विभिन्न कारण काठमाण्डौ गएर बन्दाबन्दीले समस्यामा परेकाहरुलाई राहात स्वरुप खाद्यन्न लगाएतका सामाग्री हस्तान्तरण गरेको नेपाल मगरसंघका जिल्ला अध्यक्ष शिव सागर मगरले जनता भ्वाईसालई जानकारी दिनुभयो ।

नेपाल मगर संघ जिल्ला समन्वय समिती रामेछाप र भृङ्गेसोर सेवा समाजले संयुक्त रुपमा सहजिकण गरेका थिए । राहात वितरणको लागि रामेछापको लिखुतामाकोशी गाउपालिका वडा नं २ का समाजसेवी केसर बहादुर पौडेलले आर्थिक सहयोग गर्नुभएको हो ।

मगरका अनुसार समाजसवी पौडेलले बन्दाबन्दीले समस्यामा परेकाहरुलाई १ लाख ३५ हजार बराबरको चामल, दाल, नुन, तेललगाएतका राहात दिनुभएको हो ।

राहात पाउनेमा रामेछापका विभिन्न गाउँपालिका तथा नगरपालिकाका ज्यामी काम गर्ने मजदुर र केहि बेरोजगार निम्न आएभएका ९० जना जिल्लाबासी रहेको अध्यक्ष मगरको भनाई छ । 

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

ओखलढुंगाका सबै अस्पतालमाा थर्मल गन

Next Post

नियमित पत्रकार सम्मेलन Live

Next Post
नियमित पत्रकार सम्मेलन लाईभ वैशाख,१२ (Live)

नियमित पत्रकार सम्मेलन Live

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.