Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ओखलढुंगाका सबै अस्पतालमाा थर्मल गन

Milan Ghimire by Milan Ghimire
April 30, 2020
in समाचार
0
ओखलढुंगाका सबै अस्पतालमाा थर्मल गन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,१८,प्रविण मुनाल

ओखलढुंगा । ओखलढुंगाको लिखु गाँउपालिकाका सबै स्वास्थ्य संस्थामा थर्मल गनको प्रयोग गर्न थालिएको छ । मानिसको मानिसको तापक्रम जाँच्न प्रयोग गरिने थर्मल गन गाउँपालिकाले सबै वडाका स्वास्थ्य संस्थालाई उपलब्ध गराएको हो ।

कोरोनाको संक्रमण फैलिएका बेला मानिसलाई नछोई तापक्रम नाप्ने यन्त्र थर्मल गनको विश्वभर प्रयोग भईरहेको छ ।
अहिले लिखुका स्वास्थ्यकर्मीले पनि थर्मल गन प्रयोग गरेर सेवा दिन थालेको गाउँपालिका उपाध्यक्ष शान्ता ढुंगेलले बताउनु भएको छ ।
पालिकाले खरिद गरेका, प्रदेश सरकारबाट प्राप्त भएका र विभिन्न संघ संस्थाबाट सहयोगको रुपमा प्राप्त भएका १५ वटा थर्मल गन पालिकाका ९ वटै वडाका सवै स्वास्थ संस्थालाई दिएको उपाध्यक्ष ढुुंगेलको भनाई छ । उहाँका अनुसार गाँउपालिकाले पालिकाका सबै वडामा रहेका प्रत्येक स्वास्थ संस्थालाई दुई–दुई सेट पिपिई सहित विभिन्न स्वास्थ सामाग्री समेत उपलब्ध गराएको छ ।

त्यस्तै लिखु गाउँपालिका प्रवेश गर्ने मुख्य २ नाकामा सञ्चालित हेल्थ डेस्कलाई पनि आवश्यक स्वास्थ्य र सुरक्षाका सामाग्री दिएको पालिकाले जनाएको छ ।

जिल्लाभर केही समय अघि सम्म थर्मल गनको अभाव थियो । अहिले स्थानीय तह, प्रदेश सरकार र दाताले जिल्लाका सबैजसो ठाउँका लागि थर्मल गन उपलब्ध गराईदिने क्रम बढेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विद्यालयकाे नतिजा प्रकाशन : प्रभाकारिता र परीणाम

Next Post

समाजसेवी पौडेलद्वारा राहात वितरण

Next Post
समाजसेवी पौडेलद्वारा राहात वितरण

समाजसेवी पौडेलद्वारा राहात वितरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.