Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपा सचिवालयको बैठक आज अपराह्न ४ बजे बस्ने, नेताहरु परामर्शमा व्यस्त

जनता भ्वाइस by जनता भ्वाइस
May 2, 2020
in समाचार
0
नेकपा सचिवालयको बैठक आज अपराह्न ४ बजे बस्ने, नेताहरु परामर्शमा व्यस्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख २०,

फोटो सु्र्य थापाको टुइटरबाट (यसअगिको बैठकको )

काठमाडौं ।

काठमाडाैं-नेकपा सचिवालय बैठक आज साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। १७ वैशाखमा स्थगित भएको बैठक आज बेलुका ४ बजेका लागि बोलाइएको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

सचिवालय बैठकका विषयमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार र वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए।

नेपाल निवासमा भएको छलफलमा प्रचण्ड–नेपाल समूहका नेताहरुले प्रधानमन्त्री ओलीको तत्काल राजीनामा माग्ने निष्कर्ष निकालेका थिए । प्रधानमन्त्रीले राजीनामा दिए आपसी सल्लाहमा प्रधानमन्त्री चयन गर्ने निर्णय भएको एक नेताले बताए।

यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायत नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। प्रतिउत्तरमा ओलीले आफूले कोरोना भाईरस संक्रमण कम भएलगत्तै गाैतमलाई प्रधानमन्त्री र नेपाललाई पार्टी अध्यक्ष छाड्ने वचन दिएका थिए।

प्रधानमन्त्रीको राजीनामाका विषयमा ओली समूह र नेपाल–प्रचण्ड समूहबीच विवाद देखिने भएकाले आजको सचिवालय बैठकलाई चासाेपूर्ण रुपमा हेरिएको छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

राखेपको झण्डै ५० करोड रुपैयाँ बजेट फ्रिज हुने

Next Post

नेकपा सचिवालय बैठक सर्यो

Next Post
नेकपा सचिवालयको बैठक आज अपराह्न ४ बजे बस्ने, नेताहरु परामर्शमा व्यस्त

नेकपा सचिवालय बैठक सर्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.