Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राखेपको झण्डै ५० करोड रुपैयाँ बजेट फ्रिज हुने

जनता भ्वाइस by जनता भ्वाइस
May 2, 2020
in अर्थतन्त्र, खेलकुद
0
राखेपको झण्डै ५० करोड रुपैयाँ बजेट फ्रिज हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख, २०


काठमाडौं । चालू आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषद्को झण्डै ५० करोड रुपैयाँ बजेट फ्रिज हुने देखिएको छ ।

जारी कलडाउनका कारण बजेट खर्च हुन नसक्दा करिव ५० करोड रुपैयाँ फ्रिज हुने भएको हो ।

सरकारले खेलकुद क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा तीन अर्व ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

जसमध्ये खेल संघका लागि तीन अर्ब ४७ करोड, प्रदेशका लागि ३६ करोड ५१ लाख र स्थानीय तहका लागि १४ करोड ७३ लाख रुपैयाँ विनियोजन भएको थियो ।

जसमा युवाको बजेट कटौती गरेर तीन अर्ब रुपैयाँ खेलकुदलाई आएको थियो ।

अघिल्लो आर्थिक बर्षमा चार करिब अर्ब १९ करोड रुपैयाँ बजेट बिनियोजन भएको थियो ।

चालू आर्थिक वर्षमा पूर्वाधार निर्माणका लागि बजेट छुट्याएपनि आर्थिक वर्ष सकिनै लाग्दा तोकिएको बजेट खर्च हुन नसकेर ५० करोड जति फ्रिज हुने भएको हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना प्राकृतिक रुपमै उत्पति भएको -डब्लुएचओ

Next Post

नेकपा सचिवालयको बैठक आज अपराह्न ४ बजे बस्ने, नेताहरु परामर्शमा व्यस्त

Next Post
नेकपा सचिवालयको बैठक आज अपराह्न ४ बजे बस्ने, नेताहरु परामर्शमा व्यस्त

नेकपा सचिवालयको बैठक आज अपराह्न ४ बजे बस्ने, नेताहरु परामर्शमा व्यस्त

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.